LIVE NEWS
अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोग

सुटकेसमा महिलाको ह’त्याका आरोपीले गरे आ’त्मदाहको प्रयास, सामाजिक सञ्जालमा ह’त्या स्वीकार

काठमाडौं , भाद्र ११ – केही दिनअघि सुटकेसमा श’व भेटिएकी महिलाको ह’त्याका आरोपी लक्ष्मण पासवानले आ’त्मदाहको प्रयास गर्दै आ’फ्नो शरिरमा आ’गो लगाएका छन्। आ’त्मदाहअघि उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै ह’त्याको स्वीकारोक्ति गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा उनले भनेका छन्, रुबीलाई मा’रेदेखि मेरो हात काँपिरहेको छ। मेरो जान म’रिसकेकी छिन्। म बाँचेर के गर्नु। पक्राउ परेर १०-१५ वर्ष जेल जानु पर्छ।

आफ्नो ज्या’न लिने प्रयासअघि पासवानले ह’त्या हुनुअघिको घटनाबारे पनि प्रकाश पारेका छन्। उनका अनुसार, ह’त्या हुनुअघि रुबी ब्युटी पार्लरबाट उनको कोठामा आएकी थिइन् र उनीहरूबीच मलाई मा’र र मलाई मा’रिदेऊ भन्ने संवाद भएको थियो। उनले स्कुलदेखि नै उनीहरूको सम्बन्ध रहेको र अदालतमा विवाह गरेको पनि खुलासा गरेका छन्। पारिवारिक तथा आर्थिक तनावका कारण ह’त्या गर्नु परेको उनले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर