LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बेपत्ता विपिन जोशीको खोजीमा आमा–बहिनी इजरायलतर्फ

काठमाडौँ श्रावण २६ – इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजीका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज बिहान इजरायल प्रस्थान गरेका छन्।

दुबई हुँदै इजरायल जाने क्रममा उनीहरू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन्। विपिनलाई हमासले बन्धक बनाएपछि लामो समयसम्म पनि उनको अवस्था अज्ञात रहेकाले परिवारले संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न इजरायल जाने निर्णय गरेको हो।

विपिनको रिहाइ र सुरक्षित फर्काइका लागि अन्तर्राष्ट्रिय तहमा दवाव सिर्जना गर्न परिवार सक्रिय रहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर