LIVE NEWS
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्योलुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले लिए शपथके गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?

जनकपुरको थापा चोकमा रेलले पटरीमा अड्किएको कारलाई ठक्कर, मानवीय क्षति नभई दुर्घटना टरे

जनकपुरधाम श्रावन २५ :महोत्तरीको भंगहा बाट जयनगरतर्फ जाँदै गरेको नेपाल रेल र कार एकआपसमा ठोक्किएका छन्। यो घटना जनकपुरधामस्थित थापाचोक नजिक रेल्वे क्रसिङमा भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार, बागमती प्रदेश नम्बर ०१–२५ च १२९० नम्बरको कार र रेल ठोक्किएका हुन्। प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

दुर्घटनामा कारमा भने क्षति पुगे पनि मानवीय क्षति हुन बचेको छ

प्रतिक्रिया
सम्बन्धित खवर