LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

भतिजीको हत्या आरोपमा काका पक्राउ

साउन २७, जनकपुरधाम। सुनसरीमा भतिजीको हत्या आरोपमा काका पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५, पचरुखीका ३० वर्षीय शालिग्राम लुइँटेल छन् । उनले दाजु नवराज लुइँटेलकी १८ महिनाकी छोरी आईन्सु लुइँटेलको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आइन्सुको हत्या गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो। यस घटनाबारे थप अनुसन्धान गरिरहेको भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर