LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

महोत्तरीमा बयलगाडीमा मोटरसाइकल ठोक्किएर एक युवकको घटनास्थलमै मृत्यु

कार्तिक २२ गते।  महोत्तरीमा बैलगाडीमा भारतीय नम्बरप्लेटको मोटरसाइकल ठोक्किएर एक युवकको मृत्यु भएको छ । मृत्यु भएकोमा महोत्तरीको महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेको प्रहरीले जनाएको छ ।

बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बैलगाडीमा ठोक्किए दुर्घटना भएको हो । मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्युु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

उनको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर