LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

करेन्ट लागेर एक जनाको मृत्यु

कार्तिक,१६गते। मोरङको बूढीगंगा गाउँपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ करेन्ट लाग्दा विराटनगर–६ का ३० बर्षीय राम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले विद्युतको हाईटेन्सन तारमा छुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भिर घाइते भएका मण्डलको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर