कार्तिक १४गते। नेपालमा डेंगु संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो।
यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।

प्रधान सम्पादक:
बिशाल कुमार यादव
प्रमुख कार्यकारी अधिकृत:
सनोज कुमार यादव
बजार प्रमुख:
धिरेन्द्र कुमार यादव
जनकपुरधाम,मधेश प्रदेश,नेपाल
980-3830922
todayvanioffice@gmail.com
बिज्ञापनको लागि सम्पर्क:
9827624494
9854030922
© 2020 Todayvani || All rights Reserved