LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

सिरहा, कार्तिक १३ गते ।  छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । नदी, पोखरी, तलाउलगायतका जलाशय घाटमा रहेका ब्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

निर्जल र निराहार ब्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

अर्घ दिँदै गर्दा उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सौँझकाअरक’ पनि भनिन्छ ।

 

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर