LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

धनुषामा बस दुर्घटना १५ जना घाइते ।।।

प्रेम चौहान,साउन २३,धनुषा:
धनुषा जिल्लाको गणेशमान चारनाथ  नगरपालिका बिरेन्द्रबजार स्थित पुर्ब पश्चिम लोक राजमार्ग अन्तर्गत बस दुर्घटना हुदा  १५ जना घाईते भएका छ्न ।

काठमाडौ बाट काकर्भिटा तर्फ जाँदै गरेको प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परेको छ।

दुर्घटनामा गम्भीर घाईते हरुलाई जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको  ईलाका प्रहरी कार्यलय ढाल्केवरले जनाएको छ।

काठमान्डौ बाट निस्केका बस बिहान करिब ४:०० बजे दुर्घटना मा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर