LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

फोहर व्यवस्थापनका लागि समनपुर बजारमा डस्टविन वितरण।

फोहर व्यवस्थापनका लागि समनपुर बजारमा डस्टविन वितरण
रौतहट सम्दाता  असार १८ गते
रौतहट । रौतहट जिल्लाको पुर्बी भेग अवस्थित जिल्लाको गढ़िमाई नगरपालिका फोहरमुक्त गर्न घरबाट फालिने फोहर व्यवस्थापन होस् भन्ने उद्देश्यले नगरपालिका वडा न १ समनपुर बजार र आसपासको क्षेत्र सरसफाइ राख्न र फोहर व्यवस्थापन गर्न समनपुर बजारका लागि फलामका डस्टविन वितरण गरिएको छ।
आसा लघुवित वितिय संस्थाको समन्वयमा १४ ओटा डस्टविन वितरण गरिएको हो।
आसा लघुवित वितिय संस्था लिमिटेड साखा कार्यालय समनपुर शाखाको प्रबन्ध निर्देशक संतोष यादवले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्नुभयो छ । उक्त हस्तान्तरण कार्यक्रममा गढ़िमाई नगरपालिका वडा न १ का वडा अध्यक्ष रामपुकार यादव , वडा न २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ट , ईलाका प्रहरी कार्यालय , सशस्त्र बेश क्याप समनपुरको प्रमुख , बुद्धिजिबी भरभलादमी आसा लघुवित वितिय संस्थाको अन्य कर्मचारीको उपस्थिति थिए। प्रबन्ध निर्देशक संतोष यादवले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर