LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

नेकपा एमाले नगर कमिटि फतुवा विजयपुर नगरपालिका द्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन

न्युज डेस्क  ३१ गते सोमबार
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा न ४ मा अवस्थित टेग्रहामा आज एक कार्यक्रमका बीच नेकपा एमाले नगर कमिटि फतुवा विजयपुर नगरपालिका द्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन भएको छ । जसपा पार्टी वडा न ४ टेग्रहाको वडा प्रत्यासी रमाशंकर पासवान सहित १०० ओं को संख्यामा नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन्। नव प्रवेशिकाहरुलाई नेकपा एमालेको स्थाई कमिटि सदस्य एवम पुर्व मन्त्रि प्रभु साह अबिर माला लागि पार्टीमा स्वागत गरेका छन्।
उक्त कार्यक्रमा स्थाई कमिटि सदस्य प्रभु साह संगै , जिल्ला इन्चार्ज उपेन्द्र साह , मौलापुर नगर प्रमुख रिना साह , फतुवा विजयपुर नगरपालिकाको पुर्व उप मेयर कान्ति देबी , मेयर प्रत्यासी बिजय यादव निर्बिज , वडा अध्यक्ष संजय यादव , रामएकवाल राय यादव , मंजय चौधरी , पुर्व वडा अध्यक्ष ब्रह्मामारायान यादव , संजय साह लगायतका नेतहारुको उपस्थिति थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर