LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

किसानहरु लाई रोपाइँको मुखमा मलको हाहाकार

टुडेवाणी,संवाददाता,जेष्ठ ३०,धनुषा:
तराई मधेस क्षेत्रमा धान रोपाइँ सुरु भइसकेको छ । कतिपय किसान रोपाइँको तयारीमा जुटेका छन् ।तर किसानहरु यतिबेला रासायनिक मलका लागि भने भौंतारिरहेका छन् ।

उनीहरू मल खोज्दै कृषि सामग्री कम्पनी लिमिटेड सम्म पुग्न थालेका छन् ।

उखु खेती देखी गहुँ खेतीका बेला पनि रासायनिक मल नपाएका किसानहरु धान रोपाइँका बेला पनि भौंतारिरहेका छन् ।

भारतबाट पनि सहजै रूपमा मल ल्याउन नपाएपछि उनीहरू झनै मार्कामा परेका छन् । एकातर्फ सरकारले मल उपलब्ध गराउन नसक्ने र अर्कोतर्फ भारतबाट पनि मल ल्याउन नदिँदा किसानहरू आक्रोशित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर