LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

हन्सपुर नगरपालिका ८ : घरबाटै मोटरसाइकल चोरी

टुडेवाणी,संवाददाता,जेष्ठ २७,धनुषा:
धनुषाको हन्सपुर नगरपालिका वाडा नम्बर ८ रामनगरा घरबाटै मोटरसाइकल चोरी भएको छ ।

हन्सपुर नगरपालिका वाडा नम्बर ८ का स्थानीय शम्भु मण्डलको घरबाट प्रदेश २०२-००५प १७५९ नम्बरको हिरोको सुपर स्पलेन्डर १२५cc मोटरसाईकल चोरी भएको हो ।

बिहीवार राति उक्त नम्बरको मोटरसाईकल घरबाट चोरी भएको छ।

मोटरसाइकल कसैले देख्नु भएमा निजको मोबाईल नम्बर शम्भु मण्डल-९८०४८३३९१९ अथवा बिजय मण्डल ९८०७६०२७०१ मा सम्पर्क गर्न अथवा नजिकको ईलाका प्रहरी कार्यलामा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर