LIVE NEWS
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानितजनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुने

मेयर जैसवाल द्वारा विद्यार्थीहरुको लागी अंग्रेजी माध्यमबाट कक्षा १ देखि १० शिक्षा प्राप्त गराउने शिक्षकहरु संग छलफल

दिपेश कुमार शाह ।रौतहट २२ गते
रौतहटको कटहरिया नगरपालिकाका २८ बर्षका युवा नगर प्रमुख अजय प्रकाश जैसवाल द्वारा जनता मा.वी.कटहरियामा राष्ट्रिय परीक्षा कक्षा १२अनुगमन गरेका छन

[सो नगरपालिकाको युवा मेयर अजय प्रकाश जैसवाल ले अनुगमनको क्रममा स्कुलमा रहेको कक्षा कोठा,कंप्यूटर कक्षकोठा लगायत अन्य सामाग्रीका अवलोकन गर्नुका साथै स्कुल मा अध्यनरत शिशु कक्षा ५ देखि कक्षा काविद्यार्थीहरू को दिवा खाजा मा कुनै किसिमको कमी नहोस् स्कुलमा विद्यार्थी हरुलाई पढाइमा कुनै कमी कमजोरी नहोस् कुनै किसिमको कमी भयमा शिक्षकहरूलाई कारवाही समेत हुने मेयर जैसवालले जानकारी गराउनु भएको छ।
मेयर जैसवालले विद्यार्थीहरुको लागी अंग्रेजी माध्यमबाट कक्षा १ देखि १० शिक्षा प्राप्त गराउने शिक्षकहरु संग छलफल गर्नु भएका छ्न ।
विद्यार्थीहरूको भविष्य देखि खेलवाड गर्ने लाई शिक्षक संग कुनेकिसिम को सुनवाई नहुने । मेयर ले भन्नुभयो मलाई हाम्रो होइन राम्रो पढाइ चाहिन्छ

प्रतिक्रिया
सम्बन्धित खवर