LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

बलान बिहुल गाउँपालिकाको बिकृती बिसंगती हटाउ छु: गापा अध्यक्ष यादव

महेश सिंह, सिरहा,लहान १० जेष्ठ- सप्तरीको बलान बिहुल गाउँपालिकामा खेम चन्द्र यादव गापा अध्यक्षमा निर्वाचित भएका छ्।सानै देखि राजनितीमा होमिएका यादव गाउँपालिका अध्यक्ष बन्न पुगेका हुन्।

स्थानीय निर्वाचनमा भारी मतले निर्वाचित भएका छन्। निरन्तर समाज प्रति चिन्तित रहेका उनी भारी मतले जनताले उनलाई बिजय गराएका छन्।राजनीतिको विभिन्न सिमाहरु पारगर्दै उनले जनमत पार्टीबाट उनले गाउँपालिका अध्यक्षका लागी उमेदवारी दर्ता गराएका थिए।

खेम चन्द्र यादवले बलान बिहुल गाउँपालिकामा जनमत पार्टीको संगठन निकै बलियो बनाएका हुन्।युवाहरूको साथ सहयोग र भरोसाको नेता बनेका हुन्। यादव निरन्तर राजनीतिमा रहेका थिए। खेम चन्द्रको जित लगत्तै पालिकामा
बिकासको लहर ल्याउने स्थानीयको जनबिश्वास रहेका छन्।

नवनिर्वाचित अध्यक्ष खेम चन्द्र यादवले गाउँपालिकाको कार्यभार तथा जनप्रतिनिधिहरुलाई सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेका छन्। अध्यक्ष यादवले पदभार ग्रहण गर्दै गाउँपालिकामा नयाँ पन ल्याउने उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर