LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

रौतहट : विपक्षी दल द्वारा यादवलाई इमेज डाइमेज गर्ने प्रयास !

दिपेश कुमार साह

रौतहट -रौतहट जिल्ला स्थित गरुडा नगरपालिकाका मेयर पदका उम्मेदवार दिपक यादवको अडियो क्लिप बाहिरिएको थियो । सो अन्तर्गत उनले आफ्नो अभिव्यक्ति समाजिक संजाल मार्फत प्रष्ट पारेका छन् ।
यादवका अनुसार, उनको वडामा विपक्षी दलका नेताको समर्थक द्वारा बदनाम गर्न प्रयास गरेको आरोप लगाए । पचास मिनेटको अडियो क्लिपमा कुनै सभा या बैठक जस्तो वातावरण रहेको उनले बताए । साथै, अडियोमा बढी आवाज दिपक भनेको सुन्न पाइन्छ ।

उनले भने ” यो अडियो मिल्दो- जुल्दो आवाजको माध्यम बाट बनाएको हुन सक्छ । सो अडियो क्लिपमा भिडन्त जस्ता शब्द प्रयोग गरेको, चुनावको समय हेरेर र प्रभाव देखाएर मेरो पहिचान ( चरीत्र) माथि असर पार्ने प्रयास गरेको उनले बताए ।

यद्यपि, कुनै जाल – झेलमा नपरी एक असल नागरिकको पहिचान स्वरूप मुल्यांकन गर्न उनले जनता सँग अनुरोध गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर