LIVE NEWS
जनकपुरधाममा पुनः प्रश्न : गौशाला चौपायाका लागि कि देखावटी खर्चका लागि?सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शनदलित समाज उत्थान समिति, नेपालद्वारा आयोजित २४औँ साधारण सभा शुक्रबार महोत्तरीको जलेश्वरस्थितमहोत्तरीमा बालिकाको मृत्यु भएपछि सडक अवरुद्धविद्युत चोरी जस्तो गैरकानूनी काम विद्यालयको नाममामौसम खराब हुँदै, महोत्तरी प्रशासनद्वारा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोधप्रभु साहकै हठका कारण गाैर घटना भएको थियो फेरि त्यस्तै गर्न खाेज्दैछन् : कुन्दन कुशवाहा

कपिलवस्तुको विजयनगरको वाडा ३ मा जसपा प्यानल सहित विजयी

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत,जेष्ठ ६,कपिलवस्तु

कपिलवस्तुको विजयनगर वडा न.३ मा जसपा वार्ड अध्यक्ष चौधरी प्यानल सहित विजयी भएको छ।गाउँपालिका वडा न.३ मा जसपा बाट वडाअध्यक्ष पदमा उम्मेदवार हृदय विकास चौधरी (विके) ८४१ मत ल्याइ प्यानल सहित विजय भएका छन् । उनको प्रतिद्वन्दी नेकपा एमालेको बुद्धिराम अर्यालले ६२७ मत ल्याएका हुन । गत चुनावमा यो ठाँउमा नेकपा बाट अर्यालले जितेका थिए ।
गाउँपालिकाको वडा न. १,२,६ र ७ मा यस अघिनेकपा एमाले प्यानल सहित जितेको छ । पालिका अध्यक्ष उम्मेदवारमा एमालेका गोपाल बहादुर थापाले ४१२५ मत पाई १३१ मत अन्तरले थापा आग्रता कायम गरेका छन् भने जसपाको उम्मेदवार जानकी प्रसाद यादवले ३९९४ प्राप्त गरि दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर