LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

सर्लाही:हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल पँजियार निर्वाचित

टुडेवाणी,सलिना मगर,सर्लाही ,जेष्ठ २ गते । सर्लाही,जिल्लाको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल पँजियार निर्वाचित भएका छन।

(नेकपा:माओवादी)केन्द्रका सुनिल बुढाथोकीलाई करीब तीन हजार मतान्तरले पराजित गर्दै पँजियार विजयी हुन।

गोपाल पँजियारले ६ हजार ९३८ मत प्राप्त गर्दा माओवादी तर्फ सुनिल बुढाथोकीले तीन हजार ८८७ प्राप्त गरेका थिए। गोपाल पँजियार लालबन्दीमा रहेको एभरेष्ट एकेडेमी तथा अक्सफोर्ड एकेडेमीका सञ्चालक समेत रहेका छन।

नगरपालिकामा नेकपा एमाले दुई हजार २०० सय मतसहित चौथो भएको छ। तेस्रोमा पूर्व मेयर समेत रहेका नेकपा (एकीकृत समाजवादी) जमरुद्दीन अन्सारी दुई हजार ८०५ मसहित तेस्रो भए।

प्रतिक्रिया
सम्बन्धित खवर