टुडेवाणी, डेस्क,जेष्ठ २,धनुषा:
धनुषाको मिथिला नगरपालिका–२मा एकिकृत समाजवादीबाट वडाध्यक्ष पदका उम्मेदवार बिहारी महतो १३६ मतले निर्वाचित भएका हुन् ।
उनले १ हजार १२९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांंग्रेसका उम्मेदवार मनोज कुमार सिंहले ९९३ मत ल्याएर पराजित भएका हुन् ।
एकिकृत समाजवादीका केन्द्रिय स्थायी समिति सदस्य तथा मधेश प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतोको गृह वडा हो ।