LIVE NEWS
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानितजनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुने

कटहरियामा मतगणनाको लागि सर्वदलीय बैठकमा ३ ठाउमा भोलिदेखी काउनटिग सुरु गर्ने बैठकमा पारित

दिपेश कुमार शाह रौतहट – राैतहटकाे कटहरिया नगरपालिकामा मतगणनामा ३ वटा ठाँउमा मतगणना सुरु गर्ने बारेमा सर्वदलीय बैठक सुरु भएको छ ।
बैठक लगत्तै मतगणना सुरु गरिने छ । कटहरियामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । कटहरियामा भोलिदेखी ३ ठाउमा मतदान सरु गर्ने छ ।स्थानिय तहका सदस्यका निर्वाचनको हाल एउटा मात्र काउन्टर खोली अब ३ ठाँउबाटमा मात्र मत गणना सुरु गर्ने लूटेलको भनाइ
निर्वाचन अधिकृतकाे चन्द्र भुसन लूटलले जानकारी अनुसार
कटहरिया ना. पा १ मा ११२३ मतगणना हुँदा
मेयर। उपमेयर। वडाध्यक्ष
कांग्रेस ३७९ ५६८ ३६३
सूर्य २७६ २०४ २२०
हँसिया २१६ ९५ १३८
कलम ७० ९१ ३२४ साईकिल १०४ २२ १६
जनाले मतदान गरेका छन् ।
बैठकमा एमालेका मेयर उम्मेदवार सियाराम कुशवाहा, काँग्रेसका उम्मेदवार अजय जयसवाल,माओवादीका मेयर उम्मेदवार नसरूदिन अन्सारी,लाेसपाका मेयर उम्मेदवार रामप्रवेश दास सहितका सबै राजनीतिक दलका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे छ

प्रतिक्रिया
सम्बन्धित खवर