LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

धनुषाको मिथिला नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

टुडेवाणी,बैशाख ३१,धनुषा:
धनुषाको मिथिला नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएकाे छ । शनिवार बिहान बसेको सर्वपक्षिय बैठकले ११ बजेदेखि मतगणना सुरू गर्ने सहमति गरेको हाे ।

मिथिला नगरपालिकामा ७१.२८ प्रतिशत मत खसेको छ । शान्तिपूर्ण वातावरणमा भएको मतदानमा ७१.२८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर