LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ

टुडेवाणी,डेस्क,बैशाख २९:
मौन अवधिमा स्थानीय चुनाव प्रभावित गर्नका लागि पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्।

जनकपुरधाममा रहेको होटल सीताशरणमा बसेर निर्वाचन प्रभावित पार्नेगरी पैसा बाँडिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

अन्सारीले स्थानीय चुनावलाई लक्षित गरेर मुस्लिम समुदायका मानिसहरुलाई पैसा बाँडिरहेको सूचनाका आधारमा उनलाई रकमसहित नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर