टुडेवाणी,डेस्क, बैशाख २४ धनुषा :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड धनुषा आउन लागेका हुन।
धनुषाको मिथिला नगरपालिका ९ बडहडीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज आउन लागेको माओवादी केन्द्रले जनाएको छ ।
आज बिहान ११ बजे उनले चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र र जसपा गठबन्धनबाट मेयर पदकन उम्मेदवार रामकुमार महतोले जानकारी दिए ।