LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

जितेपछि समृद्ध मिथिला नगरपालिका वडा नं ८ बनाउँछु : वडा अध्यक्ष पदका उम्मेदवार बलम्पाकि

टुडेवाणी,डेस्क,बैशाख २२,धनुषा – धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ८ मा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार गंगा बलम्पाकी घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । आउदो बैशाख ३०गते हुने स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी वडाको विकास समृद्ध पार्ने एजेन्डासहित घर घरमा पुगेर भोट माग्न थालेका हुन् ।

मिथिला नगरपालिका वडा नम्बर ८ लाई गुणस्तरीय तथा प्राविधिक शिक्षा, शुलभ उपचार सेवा, कृषि क्षेत्रको सिंचाइ तथा समयमा मलखाधको व्यवस्था, युवालाई स्थानीय स्तरमै रोजगारसहित,महिला सस्क्तिकरनका लागि आफ्नो एजेन्डा रहेको उम्मेदवार बलम्पकिले बताए ।

बिगता मिथिला नगरपालिकाको वडा नम्बर ८ मा व्यतिथि तथा समाज परिवर्तनको लागि खरो उत्रेकाले मतदाताले आफूलाई भारी मतले जिताउनेमा विश्वस्त रहेकोे उनको तर्क छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर