LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

मिथिला नगरपालिकामा माओवादी केन्द्रको घरदैलो कार्यक्रम तीब्र

टुडेवाणी, डेस्क, बैशाख २० धनुषा:
धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्रको घरदैलो कार्यक्रम तीव्र पारेको छ । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मिथिला नगरपालिमा वाडा नम्बर ८ मा माओवादी केन्द्रको वाडा अध्यक्षको उम्मेदवार गंगा बलम्पाकी लाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो ।

मिथिला नगरपालिका वडा नं. ८ को वडा अध्यक्षको उम्मेदवार गंगा बलम्पाकी सहित सम्पुर्ण प्यानललाई जिताउन माओवादीलाई मतदान गर्न अपिल गरेका छन् ।

मिथिला नगरपालिका वडा नं.८ कुसुमबिछौना बाट सुरु भएको घरदैलो अभियान वडाबासीको घरघरमा पुगेर माओवादीलाई जिताउन आग्रह गरेका छन।

शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित शहरीकरण सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका लागि माओवादी जित्नुको विकल्प नरहेको मतदाताहरुले बताए।

घरदैलो कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकता, वडा अध्यक्ष सहित वडा सदस्यकहरुका उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर