LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

स्थानीय तहको निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।

टुडेवाणी,डेस्क,बैशाख १९,धनुषा ।
आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार प्रसारलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, लगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु येतिखेर भोट माग्न गाउँ गाउँ पसिरहेका छन् ।विभिन्न दलका झण्डा र चुनाव चिह्न राखेर गाडीमा डि.जेमा चुनावका गीतहरु घन्काउँदै गाउँ गाउँ टोल टोलमा भोट माग्न आउने उम्मेदवारको लाइन लागेको छ।

“फरक–फरक दलको वडा र पालिकाका उम्मेदवारहरु घरदैलोमा बेस्त दएखियेको छ”। “उम्मेदवार र नेताहरुको चहलपहलले चुनावी माहोल बढाएको छ ।” उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् ।

धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन् । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर