LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

बढ्यो चुनावी सरगर्मी

टुडेवाणी,डेस्क,बैशाख १८,धनुषा:
अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन को लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ,दलहरू प्रचार-प्रसारलाइ तिव्र पारेका छन् । उम्मेदवारहरु गाउँ गाउँमा आफ्ना मतदातासामु पुगिरहेका छन् ।

दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब १० दिनमात्र बाँकी छन् । यो बीचमा प्रचार प्रसारलाई अझ तीव्र पार्ने दलहरूले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ । मनोनयन फिर्ताको अवधि अघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचार प्रसारमा लागेको छन् ।

 

आ–आफ्नै हिसाबले प्रचार प्रसारमा लागेका दल र उम्मेदवारले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले मतदाता फकाउन भेला, सभादेखि घरदैलो अभियानमा केन्द्रित छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर