LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

बढ्यो चुनावी सरगर्मी

टुडेवाणी,डेस्क,बैशाख १८,धनुषा:
अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन को लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ,दलहरू प्रचार-प्रसारलाइ तिव्र पारेका छन् । उम्मेदवारहरु गाउँ गाउँमा आफ्ना मतदातासामु पुगिरहेका छन् ।

दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब १० दिनमात्र बाँकी छन् । यो बीचमा प्रचार प्रसारलाई अझ तीव्र पार्ने दलहरूले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ । मनोनयन फिर्ताको अवधि अघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचार प्रसारमा लागेको छन् ।

 

आ–आफ्नै हिसाबले प्रचार प्रसारमा लागेका दल र उम्मेदवारले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले मतदाता फकाउन भेला, सभादेखि घरदैलो अभियानमा केन्द्रित छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर