LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

सप्तरीको सुरुङ्गामा काङ्ग्रेसको लोकप्रिय नेता चौधरीले गराए स्वतन्त्रबाट उमेदवारी

टुडेवाणी,बैशाख १६,महेश सिंह,सिरहा- सप्तरीमा नेपाली काङ्ग्रेस भित्र रहेको तानाशाही नातावाद कृपावाद पुजीवाद प्रवृत्तिका पुर्व मन्त्री तेजु लाल चौधरीले हैकमबादी र घिर्नित ब्यवहार फोहरी राजनीतिका कारण सप्तरी जिल्लामा नेपाली काङ्ग्रेसमा भाड भैलो भएका छन्।

सप्तरीको सुरुङ्गा नगरपालिकाका काङ्ग्रेस नेताहरुले पार्टीकै नेता तेजु लाल चौधरीको घृणित ब्यवहार प्रति आप्ती जनाउँदै पत्रकार समेलन मार्फद बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा टिकट वितरणमा व्यापक रकम अशुलगरी पैसा खाएर नातावाद कृपावाद र पुजी पती बर्गलाई दिएको आरोप लगाएका हुन्।

काङ्ग्रेस नेता नारायण चौधरीको नेतृत्वमा बसेको बैठकले सुरुङ्गा नगरपालिका र सप्तरी जिल्लाका हजारौं काङ्ग्रेस नेताहरुले तेजुलाल चौधरीको हाईकमवादी चरीत्र र फोहरी राजनीति चरीत्र उन्मुलन गर्नका लागी पत्रकार समेलन गरीएका छन्। नेता तेजुलाल चौधरीले राजनीतिमा कार्यकर्ताको मूल्याकंन भन्दा पुजीवादी नाता गोता हाबी प्रवृत्तिलाई सुधार्न पत्रकार समेलन गरेका थिए।

नेता चौधरीले टिकट प्राप्तिको लागी माननीय पद दुरुपयोग गर्दै राजीनामा पेश गरी जवरजस्ती आयाती उमेदवारहरुलाई प्रोत्साहन गरेको र टिकट दिएकोमा सप्तरीका सुरुङ्गा नगरपालिकाका हजारौं नेताहरुले बिरोध गरेका हुन्।

माननीय चौधरीले सुरुङ्गा नगरपालिकामा आयाती उमेदवारलाई टिकट दिएको विरुद्धमा सप्तरीको सुरुङ्गा नगरपालिका हजारौं नेताहरुले बिरोध जनाएका हुन्। उक्त उमेदवारको विरुद्धमा काङ्ग्रेस नेता नारायण चौधरी र काङ्ग्रेस नेतृ शुष्मा चौधरीले पार्टीबाट टिकट नदिए पछी दुबै जना मेयर उप-मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन्।
बर्शौ बर्ष देखि शोसित पीडित निमुखा कार्यकर्ताको संरक्षण सम्मान पहुँच र मुल्यांकन गारी राजनीति ब्यवस्थापन गर्नको लागी आफू दुबै जना उमेदवारी दिएको उनले पत्रकार समेलन बताए।

प्रतिक्रिया
सम्बन्धित खवर