LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

लालकिशोर साहले दिए जसपा बाट जनकपुरधामको मेयरमा उम्मेदवारी

टुडेवाणी,डेस्क,बैशाख १२,जनकपुरधाम।
जनता समाजवादी पार्टीबाट लालकिशोर साहले जनकपुरधामको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन ।

सत्ता गठबन्धनमा जसपाको भागमा मेयर परेपछि जसपाले निवर्तमान मेयर लालकिशोर साहलाई नै उम्मेदवार बनाएका हुन् ।

अहिले सम्म मेयरका लागि जानकी राम साह, बलराम महतो, बैधनाथ साह, मनोज चौधरी, अनिता देवी साह, मुरली मनोहर मिश्र सहिए दर्जन भन्दा बडीजनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर