LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

म्यादी प्रहरी:तालीमको सट्टा टिक टोक भिडियो बनाउनमा बेस्त

टुडेवाणी,डेस्क,१० वैशाख, धनुषा:

आउदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको
निर्वाचनको लागि म्यादी प्रहरीलाई १०/१२दिनको तालिम दिएर स्थानीय तहको निर्वाचनमा कसरी सुरक्षा गर्ने ,कसरी बाँच्ने,बचाउने जस्तो तालिम लिनुको सट्टा टिक ट्क भिडियो बनाउनमा बेस्त देखिएको छ।

 

`रबिन्द्रा पैक्रा´निरुता साह29´लगायत नामको टिकटँक प्रयोग कर्ताले म्यादी प्रहरीको पोशाक लगाएर` बटम बाल चोली,कभी हुक्क बला चोली पेन्ही रे टङ्ग्री पसार भन्ने अश्लील गीतमा नाच गरिएको समाजिक संजालमा अहिले भाईरल भएको छ।

तर ,अहिले टिकटँकमा जुन प्रकारको अश्लील गीतमा नृत्य देखाई रहेको त्यो म्यादी प्रहरी लगायत हाम्रो समाजमा पनि नाकारात्मक असर पारिरहेको छ।

सानो होस चाहे ठुलो सरकारी होस् चाहे निजी क्षेत्रमा पद काम ,पोशाक र कार्यालयको एउटा महत्त्वपूर्ण नाम र सान हुन्छ ।

यसलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको छ।अहिले यो भिडियो सामाजिक संजालमा धेरैनै आलोचना भैरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर