LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

सिरहामा काङ्ग्रेसको घर घर जाउ अभियान निरन्तर जारी

महेश सिंह, सिरहा । लहानमा दिन प्रतिदिन चुनावी सरगर्मी बढदै गएको छ।स्थानीय चुनावमा निकटता ल्याउन राजनिती दलहरुले घर दैलो कार्यक्रम सुरु गरेका छन्।

नेपाली काङ्ग्रेसले सिरहाको लहानमा पार्टीलाई स्थानीय सरकारमा ल्याउन घर दैलो कार्यक्रम सुरु गरीएका छन्।

लहानमा अरु पार्टीको तुलनामा नेपाली काङ्ग्रेसको संगठन राम्रो रहेको काङ्ग्रेस नेता तथा नगर अध्यक्ष रासलाल रायले बताए।घर दैलो कार्यक्रम अन्तर्गत लहान नगरपालिका २२ मा काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको एक समुहले बृहत् रूपमा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन्।लहानमा यस पालीको सरकार काङ्ग्रेस कै हुने घर दैलो कार्यक्रममा होमिएका काङ्ग्रेस नेता तथा वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले बताए।

लहान बासीले काङ्ग्रेस सरकारको परिकल्पना गरेको वरिष्ठ समाजसेवी चौधरीले बताए। काङ्ग्रेसको सरकारले नै लहान नगरपालिका लाई नमुना नगरपालिका बनाउन सक्ने अठोट लिएका छन।

प्रतिक्रिया
सम्बन्धित खवर