LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सिरहामा पाँच राजनीति दललाई सामुहिक ध्यानाकर्षण पत्र बुझायो

सिरहा : स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको लागि सिरहाका पाँच वटा पार्टीलाई सामुहिक ध्यानाकर्षण पत्र बुझाएको छ।स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा हरेक राजनीतिक दलमा महिला उम्मेदवारको संख्यामा बृद्धि एवं निर्णायक पदमा महिला उम्मेदवार सुनिश्चितताको माँग गर्दै सिरहाका मानव अधिकारकर्मीहरूद्वारा प्रमुख राजनीतिक दलको निर्णायक तहका नेतृत्वकर्ता समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

सिरहा स्थित मानव अधिकार संजाल,महिला मानवअधिकार रक्षक संजाल, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, इन्सेक,मानव अधिकार एलाइन्स लगायतका संस्थाहरुद्वारा नेकपा एमालेका सांसद तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ,नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव, नेकपा माओवादीका सांसद जगत राय,नेकपा एकीकृत समाजबादीका प्रदेश कानुन मन्त्री प्रमोद यादव, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष अशोक यादवलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर