LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

धनुषामा भयानक दुर्घटना :मोटरसाइकल र दुध टयान्कर एकआपसमा ठोक्किदा मोटरसाइकल सवार एक युवकको घटनास्थलमै मृत्यु

टुडे वाणी, धनुषा, बैशाख १

धनुषाको वटेशवर गाँउपालिका-२ कार्तिककुमर चौक स्थित मोटरसाइकल र दूध टयान्कर एकआपसमा ठोक्किदा मोटरसाइकल सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा हुनेमा धनषाको बटेश्वर गाउँपालिका १ चित्रपुर बस्ने मंगल महतोको छोरा १५ वर्षीय विवेक कुमार महतो छन् ।

बिहीबार राति बटेश्वर गाउँपालिका २ कार्तिककुमर बजारमा उनलाई दुग्ध बक्नेगाडी को १ घ ५३ नम्बरको नम्बरको ट्यांकरले मोटरसाइकल सवार ज ५ प १३८२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्युु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि चालक फरार भएका छन् । शव उठाउन प्रहरीले मुचुल्का गरिरहेका छन् ।

दुर्घटनापछि आक्रोशित स्तानीयहरुले ठक्कर दिने टयान्करमा तोडफोड गरेका छन् ।
बिस्तृत विवरण आउन बाकी ।

प्रतिक्रिया
सम्बन्धित खवर