LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

बाघको आक्रमणबाट १ जनाको गयो ज्यान

टुडे वाणी,चैत २९ वीरगन्ज।
बाघको आक्रमणमा परी बारामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमारा उपमहानगरपालिका १६ टागियाबस्ती टोल बस्ने ३१ वर्षका सुरेस मगरको मृत्यु भएको हो ।

कोल्हवी नगरपालिका – २ तामागढी साझेदारी वनमा घाँस काट्न गएका उनि बाघको आक्रमणमा परी घाइते भएका थिए ।

घाइते भएका मगरलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

मृतक मगरको शवलाई पोष्टममार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर