अनिल साह , धनुषा । धनुषाको बटेश्वर गाउपालिका स्थित वार्ड न ३ मा हरीनारायण दास को सन्योजकमा ५१ सदस्य वार्ड कमिटी गठन गरिएको छ ।
साथै नेकपा एमाले पार्टी प्रतियाग गरेर लोसपा नेपालमा पनि प्रवेश गरेका छन् । उक्त कार्यक्रमका अध्यक्षता लोसपा गापा अध्यक्ष राम परीक्षण महतो गर्नु भएका थिए ।
लोसपा नेपालका जि. कार्यकारिणी सदस्य जगदिस र रबि दास प्रमुख अथिती र विशिस्ट अथितीको रूपमा अजय कुमार राउत , राजदेब महतो , रामप्रकास महतो , बेचन महतो जस्ता विभिन्न वार्ड नं. ३ समाज सेविहरु उपस्तिथि थियो ।
हरीनारायण दास को सन्योजकमा ५१ सदस्य वार्ड कमिटी गठन गरि वार्ड नं. ३ विकास निर्माण संग संगै शिक्षा र स्वास्थ्य लाई अगाडि बढाउने उनको मुख्य योजना रहेको छ ।