जनकपुरधाम । जबर्जस्ती करणी गरेको आरोपमा परिक्षन साह पक्राउ परेका छन् ।
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न.६ हाल सरपल्लोका साह माथि ४३ वर्षीय महिलालाई करणी गरेको आरोप छ ।
पीडित महिलाले पुस ९ गते जाहेरी दिएपछि साहलाई आज (पुस ३० गते ) २१ दिन पछाडी महोत्तरी जिल्लाको मालपोत कार्यलय वाट पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिनुभयो । महिलाको किटानी जाहेरीका आधारमा परिक्षनलाई अनुसन्धान शुरु गरिएको उहाँको भनाइ छ ।
माघ ८ गते बेलुका आफ्नो पति सुरेश महतोको नजिकको बजार भन्नाले बलवा बजारमा आफ्नो सानो व्यवसाय गरेर घर चलाउने गर्छन । महतोकी पत्नी बलवा बजार बाट सरपल्लो जाने क्रममा बलवा र सरपल्लोको विचमा झुलंगे पुलबाटो जादा आफ्नो घर अन्दाजी ७ :३० देखि ८ बजे गैरहेकी ४३ वर्षीया महिला महतोलाई परिक्षन साहले पुलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । साहले करणी गरिरहेका बेला त्याहाका सामाज देखेपछि घटना बाहिर आएको हो । साहले गाउमै महिलालाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले नाजीकको प्रहरीचौकीलाई जानकारी दिए ।
महिलाले आफूलाई विपरित पटक–पटक साहले करणी गरेको भनी किटानी दिएकी छिन् ।
महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराउनुभएको हो । साहलाइ यसअघि
सरिर बन्धक गरि अपहरण गरि डेढ लाख धरौटी दिएर रिहा भएका थिए ।