LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

समाजवादी ट्रेड युनियन महासंघ प्रदेश-२ को बैठक सप्पन्न

जनकपुरधाम कार्तिक २१ गते। जनता समाजवादी पार्टी नेपालको बर्गिय संगठन समाजवादी ट्रेड युनियन प्रदेश कमिटीको बैठक आज आइतबार जनकपुरधाममा सम्पन्न भएको छ।

कार्यक्रम समाजवादी ट्रेड युनियन महासंघ प्रदेश कमिटी अध्यक्ष फुलगेन साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जसपा नेता तथा बौद्धिक पेसाकर्मी उपाध्यक्ष ई. जितेन्द्र यादव, विशिष्ट अतिथि जसपा पार्टी प्रदेश सदस्य अतिस मिश्रा, अतिथि जसपा पार्टी जनकपुरधाम उपमहानगर पालिका नगर अध्यक्ष बिष्णुदेव साह, लगायत ट्रेड युनियनका ८ ओटै जिल्लाका जिल्ला अध्यक्ष, पदअधिकारीहरुको उपस्थित रहेको थियो ।

बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथी नेता यादवले भातृ संगठन पार्टीको एउटा मेरुदण्ड रहेको उल्लेख गर्दै भातृ संगठन पार्टीलाई उजागर गर्दै आईरहेका कुरामा जोड दिएका थिए। उनले भातृ संगठनलाई बलियो जुन सुकै अभियानमा आफ्नो सहयोग र साथ रहने प्रतिबद्धता समेत गरेका थिए।

साथै बैठकमा २२ ओटा घटक संगठनको पदाधिकारीहरुको उपस्थित थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर