LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

महोत्तरीको सरपल्लोमा सर्वदलीय पार्टीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

टुडेवाणी ।

जनकपुरधाम : महोत्तरी को मनरा शिसवा नगरपालिका वडा न. ६ सरपल्लोमा सर्वदलीय पार्टीद्वारा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

राजकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा ६ दल का नेता तथा कार्यकर्ता हरुको सहभागिता रहेको थियो । कार्यक्रम का प्रमुख अतिथि पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा ले आज सर्वदलीय पार्टीहरुद्वारा बितेको चाड विजया दशमी, दिपावली तथा आउने छठ पर्वको अवसरमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रमा सहभागि भएका थिए।

धार्मिक पुजा-पाठ व्यक्तिवाट हुनुपर्ने न कि कुनै दलका नेता बाट धार्मिक स्थल को संरक्षण र नियमित पूजा अर्चना गाऊँवासी को श्रम तथा उहाँहरुको अथक प्रयास बाट उठेको चन्दा ले हुने गरेको छ । धार्मिक स्थल बारे आफ्नो स्प्ष्ट धारणा राख्दै यसमा दलिय निति र सिद्धांत बाट जोगउनु पर्ने आवश्यक रहेको प्रमुख अतिथि एवंम् पुर्व राज्य मन्त्री सरोज सिंह कुशवाहाले ले बताए साथै स्थानिय चुनाव नजिकिदै वेला दलविहीन भएर चुनाव लड्नु पर्ने उहाँले बताए ।

यता कार्यक्रममा आमन्त्रण गरिएका , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य कौसल किशोर साह ,कल्पना सिवाकोटी, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य ललित यादव,अशाेक यादब, नेपाल कम्युनिष्ट पार्टीका चन्दु मण्डल , ईलयास अंसारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बिजय यादब लगायतका नेताहरुलाई गम्छा र फुलमाला लगाई स्वागत गारिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर