LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

चीनले सीमासम्बन्धी नयाँ कानुन ल्याएपछि भारतद्वारा सीमामा क्रुज मिसाइल तैनाथ

एजेन्सी । भारत र चीनबीच सीमा विवाद र झगडा हुुँदै आएको छ । तैपनि दुई देशबीचमा सीमासम्बन्धी समस्या सुल्झिएको छैन । यसैबीच हालसालै चीनले सीमासम्बन्धी नयाँ कानुन ल्याएपछि विवादले नयाँ रुप लिएको छ ।

 

अहिले चीनसँग सीमा जोडिएका क्षेत्रमा भारतले क्रुज मिसाइल तैनाथ गरेको समाचार बाहिर आएको छ । भारतले अरुणाचल प्रदेशमा चीनसँग सीमा जोडिएको क्षेत्रमा क्रुज मिसाइलका साथै होवित्जर तोप पनि तैनाथ गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । एजेन्सीका एएफपीका अनुसार यो क्षेत्रमा अमेरिकामा बनेको चिनुक हेलिकोप्टर र इजराइलमा बनेका ड्रोनहरु तैनाथका साथ राखिएको छ ।सीमा विषयमा विभिन्न चरणगत वार्ता भए पनि दुई देशबीच ठोस वार्ता हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर