LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

अभिनेत्री कङगनाको पारदर्शी पोशाकले मच्यायो बबाल (फोटो फिचर)

काठमाडौं । आफू कट्टर हिन्दु भएको भन्दै बलिउड अभिनेत्री कङगना राणवत पहिचान गराउने गर्छिन् ।उनले अन्य अभिनेत्रीको पोशाकसहित अन्य विभिन्न कुराहरुलाई लिएर आलोचना गर्ने गरेकी छिन् ।

प्रायः उनी आफ्नो शैलीका कारण परिचित छिन् । हरेक विषयहरुमा उनी आफ्नो धारणा राख्ने गर्छिन् ।

उनले आफ्ना तस्विरका कारण तारिफ र आलोचना खेप्नु परेको छ । आलोचना गर्नेहरुले अरुको तस्विरमा नकारात्मक प्रतिकृया दिनेले आफुले तस्विर पोस्ट गर्दा किन नसोचेको भन्दै प्रश्न गरेका छन् ।

 

 

 

धेरै प्रयोगकर्ताहरुले उनको पारदर्शी पोशाकलाई लिएर चर्चा गरेका छन् । धाकड रजनीश राजी घई द्वारा निर्देशित चलचित्र हो ।यो एक जासूस थ्रिलर फिल्म हो । कङ्गना यसमा एजेन्ट अग्निको भूमिकामा छिन् । फिल्ममा अर्जुन रामपाल र दिव्या दत्ता मुख्य भूमिकामा छन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर