LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

सिरहामा एक युवकको शव धान खेतमा भेटियो

टुडेवाणी,

लहान ,कार्तिक १५ । सिरहामा एक युवकको शव धान खेतमा फेला परेका छन् । सुखिपुर नगरपालिका ४ दहिपौडीको नहरदेखि दक्षिण धान खेतमा युवक मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक औरही गाउँपालिका ४ का २५ वर्षीय सचिन यादवको रहेको प्रहरीले जनाएको छ । स्थानीयले शव हेरेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि सिरहा पठाइएको छ ।

उनको मृत्यू कसरी भएको विषयमा केहि खुल्न सकेका छैन । औरहीबाट कसरी त्यहाँ पुगेको कुरा पनि नखुलेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर