LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

अत्तरिया चोकमा पूर्वराजा महेन्द्रको शालिक बन्ने

धनगढी । कैलालीको अत्तरिया चोकमा पूर्व राजा महेन्द्र शाहको शालीक निमांण गरिने भएको छ ।

शालिक पुनः निर्माण समितिले मंगलवार शालिक पुनःनिर्माणको कार्य शुभारम्भ गर्न लागेको हो ।

ऐतिहासिक महत्व बोकेको पूर्व राजा महेन्द्रको शालिक राष्ट्रिय पहिचानको सम्पदा भएकोले पुनःनिर्माण गरिन लागेको सो समितिका अध्यक्ष हरीदत्त भट्टराईले बताए ।

अध्यक्ष भट्टराईका अनुसार आम जनताले स्वच्छाले दिएको दानबाट शालिक पुनःनिर्माण गरिने छ ।

शान्ति पक्रियामा आएपछि चोक, मन्दिर, पार्क लगायतका स्थानमा रहेका राजाका शालिकहरु हटाइएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर