LIVE NEWS
राष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न सामाजिक सञ्जालमा चुनावी प्रश्न निषेध : ‘कसलाई भोट?’ सोधे कारबाहीकुखुरा–बाख्रासँग भोट मागेको व्यङ्ग्यपछि आशिका तामाङले सम्झाइन् किसान जीवनको यथार्थसप्तरीमा तस्करी गरिरहेको अर्ना सहित गाडीमा चालक पक्राउ परेको छ।इटहरीको बुढी खोलामा चिप्लेटी खेल्न पर्यटकको भीड, बढ्दै दुर्घटनाको जोखिमनियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी

महोत्तरी : बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत ७२ छात्रालाई साइकल वितरण

जनकपुरधाम :  आज महोत्तरी जिल्ला मनरासिस्वा नगरपालिका वडा न. ६ सरपल्लोमा बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत   श्री सरयू मुनिलाल   माध्यमिक  विद्यालय सरपल्लोमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

श्री नव सरयू मुनिलाल माध्यमिक  विद्यालयका प्र.अ. बृजलाल सहनीको अध्यक्षता र प्रमुख अतिथि पुर्व संघीय स्वस्थ्य राज्य मन्त्री सुरेन्द्र कुमार यादव सहित विशिष्ट अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा ,बिशेष अतिथि जनता समाजबादी पार्टीका जिल्ला  सदस्य रबिन्द्र कुमार सिंह,संजय सिंह, क्षेत्रीय अध्यक्ष गगन देव यादव,जसपा वडा ६ का बुथ कमिटी सदस्य सुनिल सिंह, नेकपा एमाले समाजवादी बुथ कमिटी अध्यक्ष एवम् शाखा प्रतिनिधि राजकिशोर साह समेतको उपस्थिति रहेको थियो ।

आइतबार भएको एक  समारोह आयोजन गर्दै कक्षा ९ मा अध्यनरत  छात्राहरुलाई प्रदेश-२ सरकारको तर्फवाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।

कक्षा ९ मा  अध्यनरत श्री सरयू मुनिलाल माध्यमिक  विद्यालय सरलल्लोमा ७२ जना छात्राहरुलाई  प्रदेश न. २ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि  सरोज सिंह कुश्वाहाद्वारा  साइकल बितरण गरिएको छ।

पुर्व राज्य मन्त्री कुश्वाहाले  भन्नुभयो  शिक्षामा अझ  वृद्धि गर्नुपर्ने समेत बताउनु भयो।

 

उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको वृद्धि हुने समेत बताउनु भयो ।  प्रधानअध्यापक एवम्  शिक्षक  लगायतका उपस्थिति थियोे ।

 

नगरपालिकाका शिक्षा अधिकृत गणेश कुमार मण्डलको उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।

प्रतिक्रिया
सम्बन्धित खवर