LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

४७ बर्षिय सुन्दरी मलाइकाको हट अवतार, हेरौं तस्बिर

बलिउड सुन्दरीको हट तस्बिरले समय समयमा निकै चर्चा पाउने गर्छ ।जसलाई आइटम डान्स बढी मनपर्छ उनीहरुका ओठमा झुण्डिने नाम हो मलाइका अरोरा। बलिउडकी चर्चित सुन्दरी मलाइका अरोरा यतिबेला माल्दिभ्समा छन्।

मलाईका अहिले आफ्नो पूर्व पति अरवाज खानसँगको सम्बन्ध टुटाएर निकै कान्छा अर्जुन कपुरसँग रोमान्समा छिन्। अर्जुन कपुर बोनी कपुरका छोरा हुन्।उनले खिचेका निकै हट तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी निकै हट लुकमा देखिएकी छन् । उमेरले ४५ नाघेकी उनको हटनेसको बलिउडमा निकै चर्चा

‘मुन्नी बदनाम हुई’ लगायतका चर्चित गितहरुमा आफ्नो आइटम डान्स दिएकी अरोरा यतिबेला विदा मनाउन माल्दिभ्स पुगेकी हुन्। प्राय भारतीय नायक नायिकाको विदा मनाउन माल्दिभ्स जाने गरेका छन् ।

जहाँ उनले खिचेका निकै हट तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी निकै हट लुकमा देखिएकी छन् । उमेरले ४५ नाघेकी उनको हटनेसको बलिउडमा निकै चर्चा हुनेगर्छ ।

उनको फिगरको बारेमा पागल छन् । उनको फिटनेसलाई देखेर सबै हैरान छन् ।४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ ।

४७ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् ।

अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् । जो अहिले आफ्नो आमासँग बस्छन् ।

बिवादमा आउन रुचाउने नायीकामा मलाइका अरोराको नाम अगाडी नै आउँछ । आफु भन्दा धेरै कान्छा अर्जुन कपुरसँग लभ अफेयरको कारण चर्चामा आएकी मलाइकाको सुन्दरताले धेरैलाई फिक्का बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर