LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

यि करोडपति ब्यक्ति जस्ले अल्छी लाग्दा पैसाको प्लेन बनाएर उडाउने गर्छन

यो विश्वमा मान्छेका सौख अनेक प्रकारका हुन्छन्। त्यहि सौखका कारण विश्वमा त्यहि व्याक्ति फेमस पनि हुन्छन्। त्यस्तै एक करोडपति पनि उनको सौखका कारण निकै फेमस छन्।

उनको नाम पावेल दुरोव हो। उनि अहिले मात्र ३७ बर्षका भएका छन्। उनको सौख अरु करोडपति भन्दा निकै फरक प्रकारको छ। जुन हामीले सुन्दा पनि चकित पर्ने खालको छ।

जब हामि कोहिलाइ अल्छी लाग्दा कोहि सुत्ने गर्छौ त कोहि फोन चलाउने भने कोहि नुहाउने तर उनीलाई अफिसमा अल्छी लागेको समयमा अहिले पनि उनि पैसाको प्लेन जस्तो बनाएर झ्यालबाट उडाउने गर्छन।

त्यस समयमा उनको अफिस मुनि निकै मान्छेको भिड हुने गर्दछ। उनलाई बच्चा बेलामा हामीले कागजको हावईजहाज बनाएर उडाए जस्तै उनले पैसा उडाएका देख्दा उनलाई एक रुसी पत्रकारले सोधेका थिए।

तपाइँ किन यसरि पैसा उडाउनु हुन्छ ? उनको जवाफ सुनेर सबै जना चकित परेका थिए। उनको जवाफ थियो जब मलाइ अल्छी लाग्छ म अफिसमा एक्लै हुन्छु अनि मलाइ यस्तो गर्न खुब मज्जा लाग्छ। उनले यस्तो कुनै कुनै समय ३० मिनेट देखि एक घण्टासम्म गर्दा लाखौ रुपयाँ बाटोमा उडाउने गरेका छन्।स्वदेश नेपाल बाट

प्रतिक्रिया
सम्बन्धित खवर