LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

स्थानीय तहमा पिसीको सिस्टम नै उग्ररूप लिएको छ: माओवादी नेता खेमचन्द्र यादव 

महेश सिंह,

सिरहा/लहान : स्थानीय तहहरु भ्रष्टाचारको अखाडा रहेको माओवादी नेता खेमचन्द्र यादव (शिबराम) ले दाबी गरेका छन्।पालीकाहरुमा बिकासको नाउँमा बिनास नै हुने गरेको छ्।

 

देशको अधिकांन्स पालिकाहरुमा बिकासको नाउँमा बिनास नै भएको पत्रकार समेलनमा उनले बताए।अहिलेको राजनीतिक ब्यापार भएको छ्।

कुनै ठाँउमा भ्रष्टाचार गर्न दाउ पेज मिलदैन भने बिकासको नाउँमा पालिकाहरुमा ठाँउ खाली नै रहेको यादवले दुखेसो पोखनु भयो।

 

समाजमा सहि नेतृत्वको आवश्यकता भए पनि पक्ष पातको राजनीति गर्न कसम नै खाएको देखिन्छ।सप्तरीको बलान बिहुल गाउँपालिकामा ६ वटा वडा रहेका छन्।

करिब १५ हजार जनसंख्या रहेका छन्।बिकासको नाउँमा गाउँपालिकामा ब्रहम लूट नै भएको स्थानीयको आरोप रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर