पत्रकार जो समाजमा घटिरहेको घ ट नालाइ फेरि पनि यस्तै नहोस भनी दर्साउने एक माध्यम हुनका साथ साथै समाजमा घटेको घ ट नालाइ सुल्जाउन सहयोग कर्ता हुन ।पत्रकारले नै गर्दा समाजमा घटिरहेको गतिबिधी हामी सामु आउन सफल हुनका साथमा तेस्लाइ मिलाउन समेत पछि हट्दैनन ।
जनचेतनाको लागि गरिने यस्तो काम कसैलाइ मन नपरी बदलाको भावना पाली रहेका हुन्छन ।पत्रकारले त फेरि अर्को घ ट ना नघटोस भनी गरेका हुन्छन तर कति पय मानीस यति मूर्ख हुन्छ कि पत्रकारलाइ नै प्रहार गरि ह त्या समेत गर्ने गर्छन ।
यस्तै आज काठमाडौमा घ ट ना घटेको छ ।रङिन टिभी को पत्रकारलाई पैसाको कारबारमा ल फ डा मिलाउन भनि गएका पत्रकारलाइ खु कु री प्र हार भएको छ यसै बिचमा ३ जना घाइते भएका छन र त्यहाको माहोल एक्दमै कोलाहलमा परिवर्तन भएको थियो ।
यश टिभिलाइ ३ करोड को लफडा भयो मिलाइदिन भनी निबेदन आएकोले गर्दा आफ्नो कर्तव्य पालाना गरेको तर अस्पतालमा पुग्नु पर्यो भनी भन्छन पिडित पत्रकार ।
हेर्नुस भिडियो रिपोर्टिङ ।।