LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

एसियाकै सबैभन्दा सेक्सी अभिनेत्री निया शर्मा पानीमा जवानी देखाएर युवाहरुलाइ लट्ठ पार्दै (फोटो फिचर)

टेलिभिजन कार्यक्रम ‘जमाइ राजा’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि एकपटक सञ्चार माध्यममा छाएकी छन् । उनको ‘हट’ र ‘बोल्ड’ फोटोले उनलाई सबैभन्दा से,क्सी एशियन महिलाको सूचिमा तेश्रो नम्वरमा उभ्याएको छ।

 

बेलायतबाट प्रकाशन हुने एक पत्रिकाले जारी गरेको सबैभन्दा से,क्सी एशियन महिलाको पहिलो नम्वरमा भने दीपिका पादुकोणलाई राखेको छ भने दोश्रोमा प्रियंका चोपडा परेकी छन् ।

तेश्रो नम्वरमा भने कैटरिका कैफ, आलिया भट्टजस्ता सुन्दरीलाई पछि पार्दै निया शर्मालाई उभ्याइएको छ । यसले उनका फ्यानहरू धेरै खुसी भएको बताइएको छ ।
निया यो उपलब्धिबाट धेरै खुसी छिन् र यो सूचिलाई सामाजिक सञ्जालमा पस्केर सार्वजनिक गरेकी छन् । नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन् ।

अहिले निया शर्मा सामाजिक संजाल मा निकै नै चर्चित बनेकी छिन।निया शर्माका शुन्दर तथा हट तस्बिरले सामाजिक सन्जाल तताएको छ ।कतिबेला कुन तस्बिर सेयर गर्छिन भन्दै हेर्नलाइ मानिसहरु आतुर हुन्छन। अहिले केही समय अगाडि निया शर्माले पानीमा आफ्नो जवानी देखाएर मानिसहरुलाइ ल,ट्ठ पारेकी छिन।

प्रतिक्रिया
सम्बन्धित खवर