LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

वलिवूड डान्सर नोराले समुन्द्री तट्मा गरेको हट डान्सले तहल्का फोटो हेरौं !

नोरा फतेहीलाई देख्दा लाग्छ कि उनि डान्स्को लागि हो की या डान्स् उनको लागि । यसको कारण नोरा मनवाट डान्स् गर्छिन् । यहि कारण हो, जव नोरा डान्स् गर्छिन् तव दर्शक आँखा झिम्काउन विर्सिन्छन् । नोराको यस्तै एउटा डान्स्को भिडियो अहिले यूट्युवमा टे,डिंगमा छ ।

जसमा उनले समुन्द्रको किनारामा शानदार डान्सिंग मुभ्स् देखाएकी छिन् । उक्त भिडियो नोराको अलग अलग भिडियोको क्लिप्स् मिलाएर वनाएको हो

यस भिडियोमा नोरा अलग अलग स्टाइलको डान्स् गरिरहेको देख्न सकिन्छ । कहिले वच्चा जस्तै मस्तिको मुडमा डान्स् गर्छिन् त कहिले अरु मानिसहरुसँग डान्स् गर्छिन् । वेली डान्स्को लागि चिनिएकी नोरा यस डान्समा पनि तगडा मुभ्स् देखाएकी छिन् ।

उनि ट्यालेन्टेड डान्सर हुन् । उनलाई सानै देखि डान्सको सोख थियो र अलग अलग डान्सिंग स्टाईलहरु पनि सिकिन् । उनी मोरक्कोका वासिन्दा हुन् । उनले त्यहींवाट परम्परागत वेली डान्स् सिकेकी हुन् ।

अहिले उनि इंडियन क्लासिक डान्स् सिक्न चाहन्छिन् । हेरौ उनले केही समय अघि समुन्द्री सतहमा गरेको डान्स जुन निक मोहक थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर