काठमाडौं, १० कार्तिक । सिंहदरबारभित्र गोली चलेको छ ।
यद्यपि कसैलाई लागेको छैन ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
क कति कारणले गोली चलेको हो उनीसँग सोधपुछ भइरहेको प्रहरी स्रोतले ताएको छ ।